बैशाख १७ मा ४० र २७ मा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय
माघ २७, काठमाडौँ । सरकारले प्रतिनिधि सभाको मध्यावधिक निर्वाचन पहिलो चरणमा ४० जिल्ला र दोश्रो चरणमा ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १७ गते...