पुस १३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको...