महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्छ: प्रजिअ पौडेल
प्रज्वल पौडेल/मङ्सिर २४, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले लैङ्गिक हिंसा अन्त्य गर्न महिलालाइ आर्थिक, सामाजिक रुपमा सक्षम बनाउनुपर्ने बताएका छन् । सदरमुकाम मन्थलीमा बिहिबार लैङ्गिक हिंसा विरुद्धको...