भदौ १८, काठमाडौँ | मंगलबार रसुवाको टिमुरे सडकखण्डमा अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेका छन्। बा ६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक...