जेठ 2८, बागलुङ। कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ...