चैत १६, बागलुङ | पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन ।
कोभिड–१९को संक्रमण हुन सक्ने...