लोकमार्गको टाउको दुखाइ बन्यो बोक्से
खेमराज गौतम । साउन ८, गलकोट। जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको...