मृतक परिवारलाई प्रशासनको राहत, उत्तरगङ्गाले बगाउँदा एकको ज्यान गयो
साउन ९, बागलुङ (रासस) | जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक लाख राहत रकम बुधबार...