कमल पौडेल/ चैत ११, बागलुङ (खरवाङ) । नेकपा एमाले दगातुन्डाडाको आयोजनामा पार्टिका संगठित सदस्य निर्मला पुलामी थापाको १६ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा दगातुन्डाडा १ ओवाङमा सम्पन्न भएको छ। सभामा...