विप्लव माओवादीद्वारा चन्दा नदिए जनकारबाही गर्ने धम्की
माघ २३, गोरखा | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले गोरखाका गाविस सचिवसँग जबरजस्ती चन्दा उठाउन थालेको छ । गाविस सचिवका अनुसार विप्लव माओवादीका कार्यकर्ताले एक जना सचिवले १० हजार रुपैयाँका...