बुढीगण्डकी मुआब्जा विवाद : भयो यस्ता चार बुँदे सहमति
मङ्सिर २४, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा...