प्रदेश ४ का मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा, कसको कति ?
वासुदेव पौडेल/हरि वास्तोला | चैत १२, पोखरा (रासस) | प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक...