माघ ११, पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ । बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय,...