कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।
पोखरा उद्योग बाणिज्य संघको चुनावले पोखरा तात्यो मृगौला पिडित लाई सहयोग यी हुन् कलियुगका इमान्दार, जसले १० तोला सुनको गहना फिर्ता गरे