पोखरा | जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले आइतबार यो आदेश जारी गरेको हो। कात्तिक...