आहा राराको उपाधिका लागि सङ्कटा क्लब र भुटनिज युथ स्पोर्टस् क्लबबीच भीडन्त
पुस २३, गण्डकी | मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको...