पोखरालाई खेलकुद नगरी बनाइने: मन्त्री श्रीपाइली
मङ्सिर १४, पोखरा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याव्सन० कास्कीको आयोजनामा...