भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालोझण्डा प्रदर्शन
कात्तिक १९ पोखरा | भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालो झण्डा उडाइएको छ ।तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अनभिज्ञता प्रकट गरेको छ । कास्कीका...