गोपिकृष्ण चापागाई/ कात्तिक ६, नवलपरासी । करिब बिहानको ८ बजेको थियो । दुईजना पाका मान्छे आएर ढिलो भयो ल छिटो गर्नुपर्यो भन्दै घरको पछाडि रहेको खसीको खोरबाट खसीलाई घिच्चाउँदै निकाले...