मुठिदानले चलेको नवलपरासीको बालगृहमा आर्थिक समस्या, सरकारसंग हारगुहार
चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित...