नवलपरासीको जंगलमा भेटिएको ३ वटा
सकेट बम नेपाली सेनाद्धारा निष्क्रिय
चैत ३, नवलपरासी । नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई मंगलबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । द्वन्द्वकालमा लुकाएर राखिएको...