चैत्र २६, नवलपरासी । “जो होचो उसै माथि घोचो” भन्ने उखान त्यसै चलेको होईन होला । बिहिबार बिहान घरमा छोरा छोरी छोडेर मजदुरी गर्न निस्कीएकी ३५ बर्षिय धनमाया गुरुगले एक...