गण्डकी प्रदेश सरकार गठनको वर्षदिन: जनताले अनुभूति गर्ने काम गर्न सुझाव
कृष्ण न्यौपाने | फागुन ४, दमौली (रासस) | गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले...