असार १७, स्याङ्जा | जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर...