असार ७, नवलपुर | नवलपुरको गैडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् । हर्दीका ६७ घरमा बिजुली पुगेको छ...