बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरु आन्दोलित
कात्तिक १२, काठमाडौँ | देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुवब्जा नपाएको भन्दै गोरखा र धदिङ्गका मुख्य...