नवलपरासीमा नदीमा डुबेर वालक बेपत्ता, अवैध हतियारसहित एक पक्राउ
असोज १७, नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी...