पर्वत । जिल्लामा रहेको गुडनेवर्स ईन्टरनेश्नल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले संचालन गर्ने कार्यक्रमहरु अपारदर्शी रहेको खुलासा भएको छ । गुडनेवर्सले संचालन गर्दै आइरहेका कार्यक्रम अपादर्शी...