कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टि सुदृढिकारण अभियान सुरु गरेको छ...