पर्वत कार्तिक ६ गते । कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड...