अबैध ढुवानीको काठ सहित भिमगिठेबाट ७ जना पक्राउ
कृष्ण कँडेल/कात्तिक ७, बुर्तिबाङ कात्तिक । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध रुपमा ढुवानी हुँदै गरेको काठ सहित ७ जना ढुवानी कर्तालाई पक्राउ गरि कारवाहिका लागि ईलाका बन कार्यालय बुर्तिबालाई बुझाएको...