पोखरामा मानवअधिकार सङ्गठनको क्षेत्रीय परिषद्को भेला
कात्तिक १२, पोखरा । नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद्को भेला भोलि पोखरामा हुने भएको छ ।
मानवअधिकारका क्षेत्रमा भइरहेका समसामयिक गतिविधिलगायतका विषयमा भेलामा छलफल गरिने नेपाल मानव अधिकार सङ्गठनका...