मह सिकारको गन्तव्य म्याग्दीको डुडेलेक ओझेलमा
साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले...