जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म चल्ने
पर्वत, जापानिज इन्सेफलाइटिस खोप अभियान बैशाख २६ देखि जेठ १५ सम्म पर्वतमा चल्लने भएको छ । धौलागिरीका पर्वत, बाग्लुङ, म्याग्दी मुस्ताङ सहित देशभरका गरी ४५ जिल्लामा यो अभियान संचालन हुदैछ...