अभिमुखीकरण तालिम सम्पन्न
असोज २०, पर्वत /स्थानिय शान्ति समिति शाखा कार्यालय पिपलटारीले एक दिने अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । द्वन्द्व पीडित, शहिद परिवार, अपाङ्ग प्रतिनिधि, विद्यालयका प्रतिनिधि लगाएतको सहभागीतामा उक्त कार्यक्रम...