पोखराका जनप्रतिनिधिलाई दोहोरो सुविधाः गाडी चढ्छन्, यातायात भनेर १५ हजार बुझ्छन्
जेठ २, काठमाडौं । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलब सुविधा तोकेको थियो । तर, स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने व्यवस्था संविधानमा नभएको भन्दै गण्डकीसहित ६ वटा...