बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण, तिर्न नआउँदा थाहा पायो बैंकले
कात्तिक २८, कास्की | कास्की प्रहरीले नक्कली सुन धितो राखेर ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा स्थायी घर भई कास्कीको सराङकोट बस्दै आएका...