बागलुङको मध्यपहाडि लोक मार्गमा सबारी दुर्घटनामा ३ घाइते एकको अबस्था गम्भीर
विमल खड्का /बाग्लुङमध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका( २ काँडेरुख नजिकै आज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ ३ जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाको अवस्था...