गठवन्धनका पक्षमा खुलेर मतदान गर्न गिरीको अपिल
नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल गर्नुभएको छ । शनिवार पर्वतको कश्मा नगरपालिका १४ आर्थरमा आयोजित चुनावी सभालाई सम्वोधन...