बेल्जियम ८ कात्तिकबेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको...