पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी...