दैलेखमा विप्लव समूहले गर्यो धम्कीसँगै चन्दा उर्दी
फागुन २८, दैलेख | दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ ।
पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा...