नन्दराम जैशी | साउन ३१, जुम्ला | कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको चिल्खाया गाविस खल्लागाड खोलामा बाढिका कारण सडक अवरुद्ध भएको छ । खोलामा निर्माणाधिन पक्की पुल निर्माण कार्य अलपत्र परेपछि...