कर्णालीलाई मगन्ते बनाएः मुख्यमन्त्री
असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र...