पुस १८, कालिकोट । कर्णाली सामुदायिक होमस्टेका सञ्चालक पुत्रबहादुर मल्ल सुरुका दिनमा अलमलमा थिए, पर्यटकलाई के खुवाउने ? सहर–बजारबाट आएका पर्यटकले गाउँका परिकार रुचाउलान् भन्नेमा ढुक्क थिएनन् । तैपनि, उनले...