पुर्खादेखि तानवाट बुन्दै आएको राडीपाखी पछिल्लो समयमा भेडा बाख्रा पाल्न कम भएपछि तानबाट तयार पारिएका राडी पाखी समेत मुगुमा लोपहुन लागेका छन ।
भेडाको उनबाट तयार गरीएका राडीपाखीहरु...