माघ २६, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ११ साविकको बदालकोट गाविसको १, २ र ३ वडाहरुका स्थानिय कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।
खाँडाचक्र नगरपालिकाको पशु सेवा...