कपुरकोटको गाउँसभामा २३ करोड ४१ लाखको बजेट प्रस्तुत
शंकर के सी/असार १०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाइ प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसमामा प्रस्तुत भएको आर्थिक वर्ष...