जनप्रतिनिधीलाई सुशासन सिकाउँदै आयोग
जेठ १०, सुर्खेत | कर्णाली प्रदेशका जनप्रतिनिधीहरुलाई सुशासन र पारदर्शिता व्यवहारमा देखाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु जनप्रतिनिधीको दायित्व हुने भन्दै...