वैशाख २६, सुर्खेत । सिम्ता गाउँपालिकाका एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा आमा–छोरीलाई प्रहरीले पक्राउ गरेको छ । सिम्ता गाउँपालिका–५ तामाचौरका ५७ वर्षिय नहकुल शाहीको हत्याको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ...